यर्मिया 27:13 - सरल नेपाली पवित्र बाइबल13 किन तिमी र तिम्रा प्रजा लडाइँ, अनिकाल वा रुढीमा मारिन्छौ? बेबिलोनका राजाको अधीनमा नरहने जातिलाई त्यस्तै हुनेछ भनी परमप्रभुले भन्नुभएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 बेबिलोनका राजाको सेवा नगर्ने जातिको विषयमा परमप्रभुले चेताउनी दिनुभएझैँ तरवार, अनिकाल र रूढ़ीले तिमी र तिम्रो प्रजा किन मर्छौ? Viz kapitolaपवित्र बाइबल13 यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ? Viz kapitola |