Online Bible

- Reklamy -




यर्मिया 27:12 - सरल नेपाली पवित्र बाइबल

12 मैले त्‍यही कुरा यहूदाका राजा सिदकियाहलाई भने, “बेबिलोनका राजाको जुवा बोक्‍न अर्थात् उहाँको अधीनमा जान स्‍वीकार गर। तिनी र तिनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यहूदाका राजा सिदकियाहलाई मैले त्‍यही सन्‍देश दिएँ। मैले भनें, “बेबिलोनका राजाको जुवा आफ्‍नो काँधमा लेऊ, र उनी र उनका प्रजाको सेवा गर र तिमी बाँच्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।

Viz kapitola kopírovat




यर्मिया 27:12

Následuj nás:

Reklamy


Reklamy