यर्मिया 27:1 - सरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा सिदकियाह यहूदाका राजा भएको केही दिनपछि Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको सुरुमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaपवित्र बाइबल1 यहूदामा सिदकियाहको शासनकालको चौथो बर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो: Viz kapitola |