यर्मिया 26:7 - सरल नेपाली पवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले यी कुरा मैले मन्दिरमा भन्दैगरेको सुनें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले परमप्रभुको घरमा यर्मियाले भनेका यी कुरा सुने। Viz kapitolaपवित्र बाइबल7 पूजाहारीहरू, अगमवक्ताहरू अनि सारा मानिसहरूले यर्मियाले परमेश्वरको मन्दिरमा भनेको ती शब्दहरू सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसहरूले याहवेहको भवनमा यर्मियाले भनेका यी वचनहरू सुने। Viz kapitola |