यर्मिया 26:24 - सरल नेपाली पवित्र बाइबल24 तर शापानका छोरा अहीकाम पनि मेरो पक्षमा भएको हुनाले मलाई मानिसहरूका हातमा मारिनलाई सुम्पिदिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 शापानका छोरा अहीकामले अझै यर्मियाको पक्षमा बोले, यसैले यर्मिया मारिनलाई मानिसहरूका हातमा सुम्पिएनन्। Viz kapitolaपवित्र बाइबल24 अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर शापानका छोरा अहीकामले यर्मियालाई समर्थन गरे। त्यसैकारण तिनीहरूले यर्मियालाई पक्रेर मारिनका निम्ति मानिसहरूका हातमा दिएनन्। Viz kapitola |