यर्मिया 26:13 - सरल नेपाली पवित्र बाइबल13 तिमीहरूले आफ्ना जीवनका चाल र कामहरू सुधार्नुपर्छ र परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गर्नैपर्छ। त्यसो गर्यौ भने उहाँले तिमीहरूमाथि ल्याउँछु भन्नुभएको विनाशबारे आफ्नो मन बदल्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अब तपाईंहरू आ-आफ्ना चाल र काम सुधार्नुहोस्, र परमप्रभु आफ्ना परमेश्वरको आज्ञापालन गर्नुहोस्। तब तपाईंहरूका विरुद्धमा उहाँले भन्नुभएको सर्वनाशबाट परमप्रभुले मन बद्लनुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 तिमीहरूले आफ्नो मन अनि कार्य बद्लिन नै पर्छ। तिमीहरूले आफ्नो परमप्रभु परमेश्वरको आज्ञा पालन गर्नु नै पर्छ। यदि तिमीहरूले त्यसो गर्यौ भने उहाँले आफ्नो मनलाई बद्लनु हुनेछ र खराब कामहरू जो उहाँले तिमीहरूका विरूद्ध उद्घोषणा गर्नु भएको छ त्यो टर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब तपाईंहरूले आ-आफ्ना चाल र कामहरू सुधार्नुहोस्! अनि याहवेह तपाईंहरूका परमेश्वरको आज्ञापालन गर्नुहोस्। तब याहवेहले आफ्नो मन बदल्नुहुनेछ र उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्ति ल्याउनुहुनेछैन। Viz kapitola |