यर्मिया 26:1 - सरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको केही दिनमा नै Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको सुरुमा यो वचन परमप्रभुबाट आयो: Viz kapitolaपवित्र बाइबल1 योशियाहका छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको शुरूमा यो वचन परमप्रभुबाट आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यो वचन आयो: Viz kapitola |