यर्मिया 25:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभुले आफ्ना सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहनुभएको छ, तापनि ती कुरामा तिमीहरूले कानै थापेनौ नत ध्यानै दियौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई यसो भनी घरीघरी पठाउनुभए तापनि तिमीहरूले सुनेनौ, अथवा तिमीहरूले ध्यान दिएनौ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले घरिघरि आफ्ना दास अगमवक्ता तिमीहरूकहाँ पठाउनु भएकोछ। तिमीहरूले तिनीहरूको कुरा सुनेनौ अथवा तिनीहरूलाई कुनै ध्यानै दिएनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि याहवेहले आफ्ना सबै सेवकहरू अर्थात् अगमवक्ताहरूलाई तिमीहरूकहाँ बारम्बार पठाउनुभए तापनि तिमीहरूले सुनेका छैनौ, अथवा ध्यानै दिएका छैनौ। Viz kapitola |