यर्मिया 25:28 - सरल नेपाली पवित्र बाइबल28 यदि तिनीहरूले त्यो कचौरा तेरा हातबाट लिई पिउन इन्कार गरे भने तिनीहरूलाई भन कि सर्वशक्तिमान् परमप्रभुले भन्नुभएको छ कि तिमीहरूले त्यो पिउनैपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर यदि उनीहरूले तेरो हातबाट त्यो कचौरा पिउनलाई इन्कार गरे भने, तैंले उनीहरूलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले त्यो पिउनैपर्छ। Viz kapitolaपवित्र बाइबल28 “ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर यदि तिनीहरूले तेरो हातका कचौराबाट पिउन इन्कार गरे भने तिनीहरूलाई भन्, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: तिमीहरूले यो पिउनैपर्छ! Viz kapitola |