यर्मिया 25:2 - सरल नेपाली पवित्र बाइबल2 मैले यहूदा र यरूशलेमका सबै मानिसहरूलाई भनें, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले त्यही वचन यर्मिया अगमवक्ताले यहूदाका जम्मै मानिसहरू र यरूशलेममा बस्नेहरू सबैलाई भने: Viz kapitolaपवित्र बाइबल2 यसैले त्यही अगमवक्ता यर्मियाले यहूदाका जम्मै मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भनेः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण अगमवक्ता यर्मियाले यहूदाका सबै मानिसहरू र यरूशलेममा बसोबास गर्ने सबैलाई भने: Viz kapitola |