यर्मिया 25:15 - सरल नेपाली पवित्र बाइबल15 परमप्रभु इस्राएलका परमेश्वरले मलाई भन्नुभयो, “मेरो क्रोधले भरिएको एउटा कचौरा यहाँ छ। मैले तँलाई पठाएका सबै जातिकहाँ यो कचौरा लैजा र तिनीहरूलाई पिउन लगा। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो: “मेरो हातबाट क्रोधको दाखमद्यले भरिएको यो कचौरा ले, र ती जम्मै जातिहरू, जसकहाँ म तँलाई पठाउनेछु, उनीहरूलाई त्यो पिउन लगा। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह, इस्राएलका परमेश्वरले मलाई यसो भन्नुभयो: “मेरो क्रोधको मद्यले भरिएको यो कचौरा मेरो हातबाट लि, र मैले तँलाई पठाएका सबै राष्ट्रहरूलाई यो पिउन दे। Viz kapitola |