यर्मिया 24:2 - सरल नेपाली पवित्र बाइबल2 पहिलो डालोमा चाँडै पाकेका असल नेभाराहरू थिए र दोस्रोमा नराम्रा, खान नसकिने नेभाराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्तै खूब असल अञ्जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए। Viz kapitolaपवित्र बाइबल2 एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए। Viz kapitola |