यर्मिया 23:35 - सरल नेपाली पवित्र बाइबल35 तर त्यसका सट्टामा ‘परमप्रभुले के जवाफ दिनुभयो? परमप्रभुले के भन्नुभयो?’ हरेकले आफ्ना मित्र र दाजु-भाइहरूलाई प्रश्न गरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 ‘परमप्रभुले के जवाफ दिनुभयो?’ वा ‘परमप्रभुले के भन्नुभयो?’ भनी तिमीहरू हरेकले आफ्नो छिमेकी वा आफ्नो दाजुभाइलाई सोधिबस्छौ। Viz kapitolaपवित्र बाइबल35 यो कुरा तिमीहरू एकार्कालाई भन्नेछौ ‘परमप्रभुले के जवाफ दिनुभयो?’ अथवा ‘उहाँले के भन्नुभयो’? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीहरूमध्ये हरेकले आफ्ना साथीहरू वा अरू इस्राएलीहरू वा एक-अर्कालाई यसरी सोधिरहने गर्छौ: ‘याहवेहको जवाफ के छ? अथवा याहवेहले के बोल्नुभएको छ?’ Viz kapitola |