Online Bible

- Reklamy -




यर्मिया 23:31 - सरल नेपाली पवित्र बाइबल

31 म ती अगमवक्ताहरूका विरुद्धमा पनि छु, जसले आफ्‍नै कुरालाई पनि ती मेरा वचन हुन् भनी दाबी गर्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 “म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले आफ्‍नै जिब्रो चलाउँछन्, र भन्‍छन्, ‘परमप्रभु घोषणा गर्नुहुन्‍छ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 म झूटो अगमवक्ताहरूको विरूद्ध छु।” यो सन्देश परमप्रभुको हो, “तिनीहरूले आफ्नै शब्दहरू चलाउँछन् र मेरोबाट आएको सन्देश भनेर बाहना गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 याहवेह घोषणा गर्नुहुन्छ, “हो, म ती अगमवक्ताहरूको विरुद्धमा छु, जसले आफ्नै जिब्रो चलाउँछन्, तर पनि भन्दछन्, ‘याहवेह घोषणा गर्नुहुन्छ।’

Viz kapitola kopírovat




यर्मिया 23:31

Následuj nás:

Reklamy


Reklamy