यर्मिया 23:29 - सरल नेपाली पवित्र बाइबल29 मेरा वचन आगोजस्तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल29 मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?” Viz kapitola |