यर्मिया 23:25 - सरल नेपाली पवित्र बाइबल25 मेरो नाममा झूट बोल्ने र मैले तिनीहरूलाई सपनामा मेरा वचन दिएको छु भनी दाबी गरी अगमवक्ताहरूले भनेका कुरा मैले सुनेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु। Viz kapitolaपवित्र बाइबल25 “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’ Viz kapitola |