यर्मिया 23:23 - सरल नेपाली पवित्र बाइबल23 “म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्थित हुने परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभु भन्नुहुन्छ, “के म नजिक मात्र रहने परमेश्वर हुँ र, टाढ़ाको चाहिँ परमेश्वर होइनँ? Viz kapitolaपवित्र बाइबल23 “म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्वर हुँ र, अनि टाढाको परमेश्वरचाहिँ होइन र?” Viz kapitola |