यर्मिया 22:9 - सरल नेपाली पवित्र बाइबल9 तब तिमीहरूले म तिमीहरूका परमेश्वरसित बाँधेको करार त्यागेर बिराना देवताहरू मानेका हुनाले यसो भएको हो भनी तिनीहरूले जवाफ दिनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि उनीहरूका निम्ति जवाफ यस्तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको करारलाई त्यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्’।” Viz kapitolaपवित्र बाइबल9 त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम नष्ट पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित गरेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ” Viz kapitola |