Online Bible

- Reklamy -




यर्मिया 21:9 - सरल नेपाली पवित्र बाइबल

9 जो यस सहरमा बस्‍छ, त्‍यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ तर जो निस्‍केर गई अहिले सहरमाथि हमला गरिरहेका बेबिलोनीहरूका हातमा आफैंलाई समर्पण गर्छ, त्‍यो मर्नेछैन। त्‍यसले कम-से-कम आफ्‍नो ज्‍यानचाहिँ बचाउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 जो यस सहरमा रहन्‍छ, त्‍यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्‍केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्‍मसमर्पण गर्छ, त्‍यो बाँच्‍नेछ। त्‍यो आफ्‍नो प्राणसमेत उम्‍कनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफैं सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यस सहरमा बस्‍ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।

Viz kapitola kopírovat




यर्मिया 21:9

Následuj nás:

Reklamy


Reklamy