Online Bible

- Reklamy -




यर्मिया 21:10 - सरल नेपाली पवित्र बाइबल

10 मैले यस सहरलाई जोगाउने होइन तर नाश पार्ने निश्‍चय गरेको छु। त्‍यो सहर बेबिलोनको राजालाई दिइनेछ र त्‍यसले यसलाई आगोले भस्‍म पार्नेछ। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मैले यस सहरलाई नोक्‍सान गर्न निश्‍चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्‍नुहुन्‍छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्‍यसले यसलाई आगाले भस्‍म गर्नेछ’।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिनँ।’ यो परमप्रभुको सन्देश हो: ‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’

Viz kapitola kopírovat




यर्मिया 21:10

Následuj nás:

Reklamy


Reklamy