यर्मिया 20:2 - सरल नेपाली पवित्र बाइबल2 उनले मलाई पिटे र मन्दिरको माथिल्लो बेन्यामीन मूल-ढोकाछेउ मलाई ठिंगुरोमा ठोके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब पशहूरले यर्मिया अगमवक्तालाई पिट्न लगाए र परमप्रभुको मन्दिरमा बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिँगुरोमा हालिदिए। Viz kapitolaपवित्र बाइबल2 यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले अगमवक्ता यर्मियालाई पिटे र ठिँगुरोमा हालेर याहवेहको मन्दिरमा बेन्यामीनको माथिल्लो मूलढोकामा राख्न लगाए। Viz kapitola |