यर्मिया 20:14 - सरल नेपाली पवित्र बाइबल14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्माएको दिनको सम्झना नहोस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिएको दिन आशिषित नहोस्। Viz kapitolaपवित्र बाइबल14 म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 म जन्मेको दिन श्रापित होस्! मेरी आमाले मलाई जन्म दिनुभएको दिन आशिषित नहोस्! Viz kapitola |