यर्मिया 20:1 - सरल नेपाली पवित्र बाइबल1 जब इम्मेरको छोरो मन्दिरको मुख्य अधिकृत पशहूर पूजाहारीले मैले भनेका यी कुराहरू सुने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यर्मियाले यी कुराहरूको अगमवाणी गरिरहेका जब परमप्रभुको मन्दिरका मुख्य अधिकृत इम्मेरका छोरा पूजाहारी पशहूरले सुने, Viz kapitolaपवित्र बाइबल1 पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब इम्मेरका छोरा पुजारी पशहूर याहवेहको भवनका मुख्य अधिकारी थिए, तब यर्मियाले यी कुराहरू अगमवाणी गरिरहेका सुने; Viz kapitola |