यर्मिया 2:4 - सरल नेपाली पवित्र बाइबल4 हे याकूबका सन्तान, इस्राएलका सबै कुलहरू हो, परमप्रभुको सन्देश सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे याकूबका घराना र इस्राएलका घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन। Viz kapitolaपवित्र बाइबल4 हे याकूबका घरानाहरू हो, परमप्रभुको सन्देश सुन। र इस्राएलका सबै परिवार समूहहरू हो, परमप्रभुको सन्देश सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याकोबका सन्तान, इस्राएलका सबै वंशहरू हो, याहवेहको वचन सुन। Viz kapitola |