यर्मिया 2:22 - सरल नेपाली पवित्र बाइबल22 कडाभन्दा कडा साबुनले जति धेरै आफूलाई धोइस् भने पनि तेरो अपराधका दाग मेरा आँखाअघि रहिरहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तैंले आफैलाई सोडाले र बेसरी साबून लगाएर धोए तापनि तेरो दोषको कलङ्क मेरो सामुन्ने नै छ,” परमप्रभु परमेश्वर भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल22 तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तैँले आफूलाई कडा साबुन र सोडाले धोए तापनि तेरो अपराधको दाग अझै पनि मेरो सामु रहेको छ,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |