यर्मिया 2:18 - सरल नेपाली पवित्र बाइबल18 नील नदीको पानी पिउन मिश्रमा गएर अथवा यूफ्रेटिस नदीको पानी पिउन अश्शूर देशमा गएर तँलाई के लाभ हुन्छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 शिहोर नदीको पानी पिउनलाई किन मिश्रदेशमा जान्छौ? यूफ्रेटिस नदीको पानी पिउनलाई अश्शूरमा किन जान्छौ? Viz kapitolaपवित्र बाइबल18 यहूदाका मानिसहरू यस विषयमा सोच अब नील नदीबाट पानी पिउन किन मिश्र जान्छौ? परात नदीको पानी पिउन किन अश्शूर जान्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अब नील नदीबाट पानी पिउन इजिप्टमा किन जान्छौ? अनि यूफ्रेटिस नदीबाट पानी पिउन अश्शूरमा किन जान्छौ? Viz kapitola |