यर्मिया 2:12 - सरल नेपाली पवित्र बाइबल12 यसकारण हे आकाश मण्डल, थरथरी होओ, भयभीत होओ, चकित होओ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हे आकाशमण्डल, यस कुरामा तिमीहरू चकित होओ, र ठूलो डरले थरथर काम,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल12 “यस्ता कुराहरू घट्दा आकाशहरूलाई आघात होस्। भीषण भयले थर्थरियोस्।” यो सन्देश परमप्रभुबाट आएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे आकाशमण्डल हो, तिमीहरू यस कुरामा चकित होओ; अनि भयानक डरले थरथर काम,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |