यर्मिया 19:5 - सरल नेपाली पवित्र बाइबल5 अनि आगोमा आफ्ना छोरा-छोरीहरूलाई होमबलि दिन बाल-देवताका वेदीहरू बनाएका छन्। मैले कहिल्यै तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिइनँ, यस्तो कुरो मेरो मनमा कहिल्यै आएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले आफ्ना छोराहरूलाई बाल देवताको लागि आगोमा होमबलि चढ़ाउनलाई बाल देवताका अल्गा-अल्गा ठाउँहरू बनाएका छन्, जुन गर्नलाई मैले न त भनेको थिएँ न सोचेको थिएँ, न मेरो मनमा कहिल्यै यस्तो कुरो पसेको थियो। Viz kapitolaपवित्र बाइबल5 आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनेको थिइनँ। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनेको थिइनँ। मैले यस्तो कुराहरू सोचेको पनि थिइनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले आफ्ना छोराछोरीहरू बाल-देवताको आगोमा बलिदान चढाउनलाई देवस्थानहरूमा बाल देवताका थानहरू बनाएका छन्, जुन कुरा मैले कहिल्यै आज्ञा दिएको थिइनँ, अथवा बताएको थिइनँ, न त यो कुरा कहिल्यै मेरो मनमै आएको थियो।’ Viz kapitola |