यर्मिया 19:4 - सरल नेपाली पवित्र बाइबल4 यी सबै म गर्नेछु किनकि यी मानिसहरूले मलाई त्यागेका छन् र आफू वा आफ्ना पिता-पुर्खा अथवा यहूदाका राजाहरूले नचिनेका देवताहरूलाई बलिदान चढाएर यस ठाउँलाई बिराना देवताहरूको पूजास्थल बनाएका छन्। तिनीहरूले यस ठाउँलाई निर्दोष प्राणीहरूका रगतले रातै बनाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँ विदेशी देवताहरूको ठाउँ बनाएका छन्। तिनीहरू आफूले, तिनीहरूका पिता-पुर्खाहरूले र यहूदाका राजाहरूले नचिनेका अरू देवताहरूका लागि बलिदानहरू जलाएर तिनीहरूले यस ठाउँलाई निर्दोषहरूको रगतले भरेका छन्। Viz kapitolaपवित्र बाइबल4 म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिनीहरूले मलाई त्यागेका छन् र यो ठाउँलाई विदेशी देवताहरूको ठाउँ बनाएका छन्; तिनीहरूले यस ठाउँमा देवताहरूलाई धूप बालेका छन्, जसलाई न तिनीहरूले, न तिनीहरूका पितापुर्खाहरूले, न त यहूदाका राजाहरूले कहिल्यै चिनेका थिए; अनि तिनीहरूले यस ठाउँलाई निर्दोष मानिसहरूका रगतले भरिदिएका छन्। Viz kapitola |