यर्मिया 19:14 - सरल नेपाली पवित्र बाइबल14 त्यसपछि म तोपेतबाट फर्कें, जहाँ परमप्रभुले मलाई उहाँको सन्देश सुनाउन पठाउनुभएको थियो। म गएर मन्दिरबाट चोकमा उभिएँ र सबै मानिसहरूलाई Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई परमप्रभुले अगमवाणी कहनलाई पठाउनुभएको थियो, र परमप्रभुका मन्दिरको चोकमा खड़ा भएर सबै मानिसहरूलाई तिनले यसो भने, Viz kapitolaपवित्र बाइबल14 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि यर्मिया तोपेतबाट फर्के, जहाँ तिनलाई याहवेहले अगमवाणी भन्न पठाउनुभएको थियो; अनि याहवेहको मन्दिरको चोकमा उभिए र सबै मानिसहरूलाई भने, Viz kapitola |