यर्मिया 19:10 - सरल नेपाली पवित्र बाइबल10 त्यसपछि त्यो माटोको गाग्रो तँसित जाने मानिसहरूको सामुन्ने फुटाइदे भनी परमप्रभुले मलाई भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्यो भाँड़ो फुटाइदिनू, Viz kapitolaपवित्र बाइबल10 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “त्यसपछि तँसित जाने मानिसहरूका सामु त्यो भाँडो फुटाइदिनू; Viz kapitola |