यर्मिया 18:13 - सरल नेपाली पवित्र बाइबल13 परमप्रभु भन्नुहुन्छ, “इस्राएलका प्रजाले घिनलाग्दो काम गरेका छन्, हरेक जातिलाई सोध, के यस्तो अघि कहिल्यै भएको छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण परमप्रभु यसो भन्नुहुन्छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ। Viz kapitolaपवित्र बाइबल13 यसकारण परमप्रभु भन्नुहुन्छ: “अन्य जातिहरूलाई यो सोध: ‘के तिमीहरू कसैले कन्या छोरी इस्राएलले गरे झैं, दुष्ट कर्महरू गरेको सुनेका छौ?’ अनि इस्राएल परमेश्वरको लागि अति प्रिय हो। इस्राएल परमेश्वरको लागि नव-वधु जतिकै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण याहवेह यसो भन्नुहुन्छ: “राष्ट्र-राष्ट्रहरूकहाँ गएर सोधपुछ गर: कसैले यस्तो कुरा कुनै दिन सुनेको छ? कुमारी इस्राएलले अति घृणित वा डरलाग्दो काम गरेकी छे। Viz kapitola |