यर्मिया 17:6 - सरल नेपाली पवित्र बाइबल6 त्यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्छ, त्यो कहिल्यै सप्रँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नूनको जमिन जहाँ कोही पनि बस्दैन। Viz kapitolaपवित्र बाइबल6 ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्ने नुनिलो भूमिमा बसोबास गर्नेछन्। Viz kapitola |