यर्मिया 17:22 - सरल नेपाली पवित्र बाइबल22 विश्रामका दिनमा आफ्ना घरबाट केही थोक बोकेर बाहिर निकाल्नुहुँदैन। तिनीहरूले विश्रामको दिनमा केही काम गर्नुहुँदैन तर मैले तिनीहरूका पुर्खालाई आज्ञा दिएअनुसार त्यस दिनलाई पवित्र दिन मान्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 शबाथमा तिमीहरूका घरबाट भारी बोकेर बाहिर नलैजाओ, अथवा त्यो दिन कुनै किसिमको काम नगर, तर मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आज्ञा दिएअनुसार शबाथ-दिनलाई पवित्र राख। Viz kapitolaपवित्र बाइबल22 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 शब्बाथ दिनमा कुनै भारी तिमीहरूका घरबाट बाहिर ननिकाल अथवा शब्बाथ दिनमा कुनै काम नगर; अनि मैले तिमीहरूका पितापुर्खाहरूलाई आज्ञा गरेझैँ शब्बाथ दिनलाई पवित्र राख। Viz kapitola |