यर्मिया 17:13 - सरल नेपाली पवित्र बाइबल13 हे परमप्रभु, तपाईं इस्राएलको आशा हुनुहुन्छ। तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्, धुलोमा लेखिएका नामझैँ तिनीहरू मेटिनेछन् किनभने तिनीहरूले तपाईं परमप्रभु जिउँदो पानीको मूललाई त्यागेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हे परमप्रभु, इस्राएलको आशा, तपाईंलाई त्याग्नेहरू सबै लाजमा पारिनेछन्। तपाईंदेखि तर्किजानेहरू सबै धूलोमा लेखिएका नाउँहरूजस्ता मात्रै हुनेछन्, किनभने तिनीहरूले परमप्रभु, जीवित पानीको मूललाई त्यागेका छन्। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु! तपाईं इस्राएलको आशा हुनुहुन्छ, तिनीहरू सब जसले छोड्छन्, पछि तिनीहरू लज्जित हुनेछन्। भूमिमा जसले तपाईंलाई छोड्नेछन्। तिनीहरूको नाउँ माटोमा लेखिनेछ। किनभने तिनीहरूले परमप्रभुलाई, जीवित जलश्रोतलाई त्यागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेह, इस्राएलका आशा तपाईं नै हुनुहुन्छ; तपाईंलाई त्याग्नेहरू सबै लाजमा पर्नेछन्। तपाईंबाट तर्किएर जानेहरूको नाम धुलोमा लेखिनेछन्; किनकि तिनीहरूले याहवेह, जीवित पानीका मूललाई त्यागेका छन्। Viz kapitola |