यर्मिया 17:1 - सरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “हे यहूदाका मानिसहरू हो, तिमीहरूको पाप फलामको कलमले लेखिएको छ। त्यो तिमीहरूका हृदयमा हिराको टुप्पाले खोपिएको छ र वेदीका चोसाहरूमाथि कुँदिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “यहूदाको पाप फलामको औजारले कुँदिएको छ। त्यो तिनीहरूका हृदयको पाटीमा र तिनीहरूका वेदीका सीङहरूमा चकमक पत्थरको टुप्पाले खोपिएको छ। Viz kapitolaपवित्र बाइबल1 “यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सींगहरूमा तिखो फलामले लेखिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “यहूदाका पापहरू फलामका हतियारले खोपिएका छन्; चकमके ढुङ्गाको टुप्पोले तिनीहरूका हृदयका पाटीमा र तिनीहरूका वेदीहरूका सिङहरूमा खोपिएका छन्। Viz kapitola |