Online Bible

- Reklamy -




यर्मिया 16:20 - सरल नेपाली पवित्र बाइबल

20 के मानिसहरूले आफ्‍ना देवी-देवताहरू आफैंले बनाउन सक्‍छन्? अँ, यदि सक्‍छन् भने तिनीहरू त ईश्‍वर होइनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 के मानिसहरूले आफ्‍नै देवदेवताहरू बनाउँछन्‌? हो, तर तिनीहरू त ईश्‍वरहरू होइनन्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अँहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 के मानिसहरूले आफ्ना निम्ति देवी-देवताहरू आफैँ बनाउँछन् र? अँ! बनाउँछन्, तर तिनीहरू त ईश्‍वरहरू नै होइनन्!”

Viz kapitola kopírovat




यर्मिया 16:20

Následuj nás:

Reklamy


Reklamy