Online Bible

- Reklamy -




यर्मिया 16:17 - सरल नेपाली पवित्र बाइबल

17 म तिनीहरूको काम देख्‍दछु। केही मबाट लुकेको छैन। तिनीहरूको पाप मेरो दृष्‍टिबाट लुकेको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूका सबै चालमा मेरो दृष्‍टि पुगेको छ। ती मदेखि लुकेका छैनन्, न त तिनीहरूको पाप मेरो दृष्‍टिबाट लुकेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउँन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउँन सक्तैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूका हरेक मार्गहरूमाथि मेरो दृष्‍टि छ; तिनीहरूका गतिविधिहरू मबाट लुकेका छैनन्, न त तिनीहरूका अपराधहरू मेरा आँखाबाट लुकेका छन्।

Viz kapitola kopírovat




यर्मिया 16:17

Následuj nás:

Reklamy


Reklamy