यर्मिया 16:12 - सरल नेपाली पवित्र बाइबल12 तर तिमीहरूले आफ्ना पिता-पुर्खाहरूले भन्दा ज्यादा दुष्ट काम गर्यौ। तिमीहरू सबै अट्टेरी र दुष्ट भएका छौ र मेरा आज्ञा मान्दैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्दा पनि बढ्ता दुष्ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्नो दुष्ट हृदयको हठीपनामा हिँड़िरहेका छौ। Viz kapitolaपवित्र बाइबल12 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्ट हृदयको हठीपनामा हिँडिरहेका छौ। Viz kapitola |