यर्मिया 15:12 - सरल नेपाली पवित्र बाइबल12 (कसले फलाम, विशेषगरी उत्तर दिशाको काँसा मिसिएको फलाम फुटाउन सक्छ?) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “के एक जना मानिसले फलाम भाँच्न सक्छ र— उत्तरको फलाम वा काँसालाई? Viz kapitolaपवित्र बाइबल12 “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “के कुनै मानिसले फलाम भाँच्न सक्छ, उत्तर दिशाको फलाम अथवा काँसालाई भाँच्न सक्छ? Viz kapitola |