यर्मिया 14:5 - सरल नेपाली पवित्र बाइबल5 घाँस नभएकोले बनको मुडुली मृगले आफ्नो भर्खर जन्मेको बच्चालाई त्याग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 घाँस नभएकोले वनका मुडुली मृगले पनि आफ्नो भर्खर जन्मेको बच्चालाई छोड़ेर जान्छ। Viz kapitolaपवित्र बाइबल5 माऊ मृगले सम्म आफूले भर्खरै जन्माएको पाठा-पाठीहरू छोड्छे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 घाँस नभएको कारणले मैदानको मुडुली मृगले समेत आफ्नो बच्चालाई छोडिदिन्छे। Viz kapitola |