Online Bible

- Reklamy -




यर्मिया 14:17 - सरल नेपाली पवित्र बाइबल

17 परमप्रभुले मलाई मेरो शोकबारे मानिसहरूलाई यसो भन्‍ने आज्ञा गर्नुभयो, “मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्‍यो कहिल्‍यै नथामियोस् किनभने मेरा प्रजालाई गहिरो चोट लागेको छ र तिनीहरूलाई ठूलो चोट परेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “तैंले तिनीहरूलाई यो कुरा भन्‌: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्‌। त्‍यो बग्‍न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्‍ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्‍यसले पाएकी छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “तिनीहरूमा यी वचनहरू घोषणा गर: ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। रात दिन मेरा आँशु बगिरहन्छन्। म मेरा मानिसहरूको महा-ध्वंस, र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “तैँले तिनीहरूलाई यो वचन भन्‍नू: “ ‘मेरा आँखाबाट आँसुको धारा नथामियोस् र मेरो आँसु दिनरात बगिरहोस्; किनकि मेरो जातिको कुमारी छोरीलाई, गहिरो चोट लागेको छ, र ठूलो चोट लाग्ने प्रहार भएको छ।

Viz kapitola kopírovat




यर्मिया 14:17

Následuj nás:

Reklamy


Reklamy