यर्मिया 13:25 - सरल नेपाली पवित्र बाइबल25 तेरो भाग्य यस्तै हुन्छ भनी उहाँले ठहराउनुभएको छ। उहाँले तँसित यस्तै गर्न निर्णय गर्नुभएको छ किनभने तैँले उहाँलाई बिर्सेको छस् र झूटा देवताहरूमाथि भरोसा राखेको छस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेरो हिस्सा, मैले ठहराएको तेरो भाग यही हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने तैंले मलाई बिर्सेको छस्, र झूटा देवताहरूमा भरोसा राखेको छस्। Viz kapitolaपवित्र बाइबल25 मेरो योजनाभित्र गाभिएको यो तिम्रो भाग्य हो।” “यस्तो संयोग किन घट्यो? किनभने तिमीहरूले मलाई त्याग्यौ अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ। यो सब परमप्रभुले भन्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरो भाग यही हो, मैले आदेश दिएको तेरो हिस्सा,” याहवेहले घोषणा गर्नुहुन्छ; “किनकि तैँले मलाई बिर्सेर झूटा देवी-देवताहरूमाथि भरोसा गरेको छस्। Viz kapitola |