Online Bible

- Reklamy -




यर्मिया 12:4 - सरल नेपाली पवित्र बाइबल

4 कहिलेसम्‍म हाम्रो देश सुख्‍खा रहने हो र मैदानको घाँस ओइलिरहने हो? यस देशका बासिन्‍दाहरूका दुष्‍ट्याइँले पशु-पक्षीहरू मरिरहेका छन्, तरैपनि यी मानिसहरू भन्‍छन्, “परमेश्‍वरले हाम्रो काम देख्‍नुहुन्‍न।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 देशमा कहिलेसम्‍म खड़ेरी परिरहने? र मैदानका घाँस कहिलेसम्‍म ओइलाइरहने? त्‍यहाँ बस्‍नेहरू दुष्‍ट भएका हुनाले, त्‍यहाँका पशुपक्षीहरू सबै नष्‍ट भएका छन्‌। त्‍यसबाहेक “हामीमाथि के हुँदैछ उहाँले देख्‍नुहुन्‍न” भनी मानिसहरू भनिरहेछन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने र मैदानको घाँस ओइलिरहने? किनकि त्यस ठाउँमा बस्‍नेहरू दुष्‍ट छन्; जनावरहरू र चराहरू नष्‍ट भएका छन्। यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्, “हामीमाथि के हुँदैछ, परमेश्‍वरले देख्नुहुनेछैन।”

Viz kapitola kopírovat




यर्मिया 12:4

Následuj nás:

Reklamy


Reklamy