Online Bible

- Reklamy -




यर्मिया 12:11 - सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले त्‍यसलाई उजाड पारिदिएका छन्, त्‍यो मेरो अघि रूखो भएको छ। सारा देश एउटा मरुभूमि भएको छ र कसैले त्‍यसको वास्‍ता गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो उजाड़ तुल्‍याइनेछ, मेरो सामुन्‍ने सुक्‍खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्‍यसको वास्‍ता गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए। यो सूख्खा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat




यर्मिया 12:11

Následuj nás:

Reklamy


Reklamy