यर्मिया 10:23 - सरल नेपाली पवित्र बाइबल23 हे परमप्रभु, मलाई थाहा छ कि मानिसको भाग्य उसको आफ्नै हातमा छैन, कसैको जीवन उसको आफ्नै वशमा छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्नै होइन। मानिसले आफ्नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन। Viz kapitolaपवित्र बाइबल23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन। एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे याहवेह, म जान्दछु, मानिसको जीवन उसको आफ्नो हातमा छैन; तिनीहरू आफैँले आफ्ना पाइलाहरूलाई निर्देशन गर्दैनन्। Viz kapitola |