यर्मिया 10:17 - सरल नेपाली पवित्र बाइबल17 हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू घेरामा परेका छौ! आफ्ना माल-सामान बटुल। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 हे घेराभित्र परेका हो, देश छोड्नका लागि आ-आफ्नो पोकोपन्तरो जम्मा गर। Viz kapitolaपवित्र बाइबल17 घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो, देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल। Viz kapitola |