यर्मिया 10:1 - सरल नेपाली पवित्र बाइबल1 हे इस्राएलका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्नुहुन्छ सो सुन। Viz kapitolaपवित्र बाइबल1 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे इस्राएलका घराना हो, याहवेहले तिमीहरूलाई के भन्दै हुनुहुन्छ, सो सुन। Viz kapitola |