यर्मिया 1:1 - सरल नेपाली पवित्र बाइबल1 बेन्यामीनी मुलुकको अनातोत सहरका एक जना पूजाहारी हिल्कियाहको छोरो यर्मियाले भनेका कुरा यस पुस्तकमा छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेन्यामीनको इलाकाको अनातोतमा बस्ने पूजाहारीहरूमध्ये एक जना, हिल्कियाहका छोरा यर्मियाका वचन यी हुन्। Viz kapitolaपवित्र बाइबल1 यी सन्देशहरू हिल्कियाहको छोरो यर्मियाका हुन्। यर्मिया एक पूजाहारी परिवारका थिए जो अनातोत शहरमा बस्दथे। त्यो शहर बिन्यामीन वंशको अधीनमा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बेन्यामीनी प्रान्तको अनातोतमा बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए; तिनका छोरा यर्मियाका वचनहरू यिनै हुन्। Viz kapitola |