याकूबको पत्र 4:9 - सरल नेपाली पवित्र बाइबल9 तिमीहरू रोओ, चिच्याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्का रुवाइमा बदल। तिमीहरूका आनन्द दु:खमा बदलिओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। Viz kapitolaपवित्र बाइबल9 उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। Viz kapitola |